अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
barnanmedia.com · Tue Aug 25 03:46:52 GMT 2026
एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध अभ्यास खेल खेलिरहेको छ । खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
एकदिवसीय (ओडिआई) अभ्यास खेललाई दुवै टोलीले आफ्नो अन्तिम तयारीका रूपमा लिएका छन् । एसिसी प्रिमियर कपमा नेपाल र मलेसिया एउटै समूहमा रहेकाले यस खेललाई दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)