‘संसद् छल्ने प्रधानमन्त्री सैनिक ब्यारेकमा भने बारम्बार पुग्छन्’: दिल निशानी मगर
barnanmedia.com · Tue Aug 25 03:50:35 GMT 2026

दिल निशानी मगर लेख्छन्,' संसद् छल्ने प्रधानमन्त्री बालेन साह सैनिकको ब्यारेकभित्र भने बारम्बार गइरहन्छन्। देशभक्त हुनुपर्ने सैनिकमा ‘बालेन भक्त’ धेरै देखिएको छ। ह'ति'यार देखाएर न राणाको शा'सन टिक्यो, न राजाको शा'सन रह्यो। देशमा कुनै आ'पत्काल छैन।
जनताको साथ पाएका बालेनले जनताको घरमा खाना खानुपर्छ, सैनिकको घरमा होइन। सैनिकको भरमा शासन चलाउन त इजरायलको जस्तो ‘आइरन डो म’ हुनुपर्छ, रूसको जस्तो ब्या'लि'स्टि'क मि'सा'इल हुनुपर्छ। नेपालमा ह'ति'यार कारखाना छैन, एउटा गो*ली पनि नेपालमा बन्दैन। विदेशीहरूले सौजन्यस्वरूप उपहार दिएका गो*लीग'ट्ठा भिरेर नेपाली सैनिकले तुजुक देखाउनु हुँदैन। बाँदर धपाउने गुलेलीसमेत बनाउन नसक्ने देशले मान्छे धपाउने सैनिक शा'सन थेग्न सक्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)