आफ्नै रोगलाई अनुसन्धानको विषय बनाएर उपचार खोज्दै वैज्ञानिक
kharibot.com · Tue Aug 25 04:00:00 GMT 2026

काठमाडौँ । धेरैजसो मानिस बिरामी भएपछि उपचारका लागि चिकित्सक कहाँ जान्छन् । तर केही वैज्ञानिकले भने आफूले भोगिरहेको रोगलाई नै अनुसन्धानको विषय बनाएर उपचारको खोजी गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)