यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
barnanmedia.com · Fri Jul 10 23:03:33 GMT 2026

संयुक्त अरब इमिरेट्स (यूएई) का मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थी पठाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाका ९ जना सञ्चालकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सञ्चालित कन्सल्टेन्सीमार्फत विद्यार्थीलाई यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको MOHESR/Commission for Academic Accreditation (CAA) बाट स्वीकृति नपाएका कलेजमा अध्ययनका लागि पठाइएको आरोप प्रहरीले लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)