प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले ११ सांसदका प्रश्नको जवाफ दिँदै
barnanmedia.com · Tue Aug 25 03:56:04 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले भोलि बुधबार प्रतिनिधिसभा बैठकमा सांसद्को प्रश्नमा जवाफ दिदैंछन् । भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न गर्न दिइएको समयावधिमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् ।
१५ वटासम्म प्रश्न लिन सकिने व्यवस्था भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आफ्नो भागमा परेको कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)