सर्वोच्च अदालतमा मुद्दा बढेको बढ्यै, कहिले थपिन्छन् न्यायाधीशहरू ?
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतमा दैनिक मुद्दा थपिएको थपियै छन् । सामान्यतया दैनिक एक सयको हाराहारीमा मुद्दा थपिए भने केहीमात्र फैसला हुन्छन् । बाँकी खातमाथि खात लाग्छन् । हजारौँ पुराना मुद्दा थाँतिमा छन् ।
भदौ ८ गते सोमबारको आँकडा हेर्ने हो भने जम्मा ४२९ ओटा मुद्दाको पेसी तोकिएको थियो । फैसला १८ ओटामात्र भएका छन् । २० ओटामा आदेश भएको छ भने ९८ ओटा स्थगित भए । ११६ ओटा हेर्न नभ्याइनेमा परे । २३ ओटा हेर्न नमिल्नेमा परेमा परे । अन्य ३९ ओटा रहे । हेर्दाहेर्दै र निसुमा कुनै पनि मुद्दा रहेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)