'एकलौटी महाधिवेशन प्रक्रिया थालेर अदालती प्रक्रियालाई प्रभावित पार्न खोजियो'
ratopati.com · Tue Aug 25 04:12:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले विशेष महाधिवेशन पक्षधरले एकलौटी महाधिवेशनको प्रक्रिया थालेर अदालती प्रक्रियालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । विशेष महाधिवेशन पक्षधरले अदालतलाई प्रभाव र दबाबमा राख्न एकलौटी महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।
कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकको विवादमा सर्वोच्च अदालतले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएपछि त्यसविरुद्ध विशेष महाधिवेशन पक्षधर नेताहरूले त्यसविरुद्ध चलखेल गरिरहेको आरोप इतर समूहले लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)