रुपन्देहीमा लागुऔषध कारोबारीमाथि प्रहरीको गोली, दुई भारतीय पक्राउ
barnanmedia.com · Fri Jul 10 23:19:00 GMT 2026

रुपन्देहीको मायादेवी गाउँपालिका–स्थित गुरुहनियाँमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले कारबाहीका क्रममा एक राउण्ड गोली प्रहार गर्दा एक भारतीय नागरिकको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)