अमेरिकामा झन्डै २ लाख विदेशीको भिसा रद्दको तयारी, इतिहासकै सर्वाधिक संख्या
onlinekhabar.com · Tue Aug 25 04:13:50 GMT 2026

९ भदौ, काठमाडौं । अमेरिकी सरकारले २ लाखसम्म विदेशी नागरिकहरूको व्यापारिक र पर्यटकीय भिसा रद्द गर्ने तयारी गरिरहेको छ। यदि यो कदम लागु भएमा अमेरिकी इतिहासमै एकैसाथ सबैभन्दा ठूलो संख्यामा भिसा रद्द हुनेछ।
अमेरिकी विदेश विभागले आगामी हप्ताहरूमा बी-वान र बी-टु भिसा रद्द गर्ने घोषणा गर्न सक्छ। सन् २०१६ देखि २०२६ को बीचमा जारी गरिएका यी भिसावाहकहरूमध्ये जसले अमेरिकामा शरणका लागि आवेदन दिएका छन् वा दिँदैछन्, उनीहरूमाथि यो कारबाही हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)