अध्यादेशबाट १,५९४ पदाधिकारी पदमुक्त, चार महिनामा १९८ नियुक्त (सूचीसहित)
onlinekhabar.com · Tue Aug 25 04:14:42 GMT 2026

९ भदौ, काठमाडौं । सरकारले गत वैशाखमा विभिन्न बोर्ड, समिति र संस्थानहरूका १ हजार ५९४ पदाधिकारीलाई पदमुक्त गरेको थियो। ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ल्याएर रिक्त बनाइएका ती पदहरूमध्ये हालसम्म करिब २०० पदमा मात्र पदपूर्ति भएको छ।
पदाधिकारी नहुँदा विभिन्न निकायका काम प्रभावित भएका छन्। पदाधिकारी नहुँदा कतिपय आयोगका काम ठप्प भएका छन् भने रजिस्ट्रार रिक्त हुँदा बजेट तथा नीति र कार्यक्रमविहीन बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)