प्रशिक्षक आलोन्सोको सुखद् डेब्युमा चेल्सी विजयी
deshsanchar.com · Tue Aug 25 01:53:33 GMT 2026
चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोले प्रमियर लिगमा चेल्सीका तर्फबाट सुखद डेब्यु गरेका छ। प्रिमियर लिगको आफ्नो पहिलो खेलमै छिमेकी क्लब फुलहममाथि चेल्सीले ३-२ को रोमाञ्चक जित निकाल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)