सुनदेखि ढुवानीसम्म: इरानी आम्दानीका पाँच नयाँ क्षेत्रमा अमेरिकी प्रतिबन्ध
deshsanchar.com · Tue Aug 25 02:32:32 GMT 2026

अमेरिकाले इरानको अर्थतन्त्रका पाँच महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ। इरानको आम्दानी तथा अन्तर्राष्ट्रिय आर्थिक गतिविधिलाई कमजोर पार्ने उद्देश्यले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)