पाकिस्तानी सेना प्रमुखसँगको इरानी राष्ट्रपतिसँग भेट
kendrabindu.com · Tue Aug 25 04:20:54 GMT 2026

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सोमबार साँझ पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरसँग भेटवार्ता गरेका छन्। भेटमा उनले अमेरिकालाई इरानप्रतिको आफ्नो आवाज र दृष्टिकोण परिवर्तन गर्न आग्रह गरे।
पेजेस्कियानले भने, ‘दबाब र धम्कीले सम्झौता कार्यान्वयन अझ जटिल बन्नेछ।’इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उनले ‘अमेरिकाले कानुन र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित इरानप्रतिको आफ्नो प्रतिबद्धता र इस्लामाबाद सम्झौता पालना गर्नुपर्ने’ बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)