विपन्न नागरिकको उपचारबापत ११५ अस्पताललाई २७ करोड सोधभर्ना
newsofnepal.com · Tue Aug 25 04:20:46 GMT 2026

काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत ११५ वटा सेवा प्रदायक अस्पताललाई गत असार महिनाको उपचार खर्चबापत २७ करोड रुपैयाँभन्दा बढी सोधभर्ना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)