तीन कारणले दबाबमा सेयर बजार, नेप्से फेरि २६०० विन्दुमुनि
bishowkhabar.com · Tue Aug 25 04:21:44 GMT 2026

काठमडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक महिनापछि फेरि २६०० विन्दुमुनि झरेको छ। सोमबारको कारोबारमा बजार ओरालो लागेसँगै नेप्से २५०० को तहमा आइपुगेको हो ।
यसअघि गत असार २९ गते नेप्से परिसूचक घटेर २५७० विन्दुसम्म पुगेको थियो। त्यसपछि केही समय उक्त तहभन्दा माथि रहेर बजार क्रमशः सुधारिएको थियो । बजार केही समय २७०० विन्दुमाथिसमेत पुगेको थियो। तर, त्यसपछि पुनः लगातार दबाबमा आएको बजार २६०० विन्दुको आसपास टिकिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)