‘फेस भेरिफिकेसन’ अनुहार प्रमाणीकरण प्रविधि नेपाल सरकारको ‘नागरिक एप’ मा जोडिए
barnanmedia.com · Fri Jul 10 23:30:49 GMT 2026

प्रिक्सा कम्पनीअन्तर्गतको ‘थर्ड फ्याक्टर एआई’ ले विकास गरेको अत्याधुनिक ‘फेस भेरिफिकेसन’ (अनुहार प्रमाणीकरण) प्रविधि नेपाल सरकारको ‘नागरिक एप’ मा जोडिएको छ।
यसअघि निवृत्तिभरण (पेन्सन) व्यवस्थापन कार्यालयको ‘डिजिटल पेन्सन प्रमाणीकरण’ का लागि मात्र प्रयोगमा रहेको यो प्रणाली अब नागरिक एपमार्फत थप सहज बनाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)