२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
nepallive.com · Fri Jul 10 23:47:07 GMT 2026
काठमाडौं– स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै २०१० को च्याम्पियन स्पेनले सेमिफायनलमा स्थान बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)