लिङ्देनले पठाएको पत्रलाई कमल थापाले भने- फेक
setopati.com · Tue Aug 25 04:32:00 GMT 2026

राप्रपा पूर्वअध्यक्ष कमल थापाले बागमती प्रदेशमा मन्त्री रहेका ३ जना सांसदमाथि पार्टीले गरेको कारबाहीको पत्र 'नक्कली' रहेको टिप्पणी गरेका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले भदौ ८ गते बागमती प्रदेशकी उपसभामुखलाई राप्रपाका ३ सांसद पदमुक्त रहेको जानकारीसहितको पत्र पठाएका थिए। अध्यक्षले पठाएको पत्रलाई पूर्वअध्यक्ष थापाले नक्कली भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)