सुनसान सल्लेरी (तस्वीरहरू)
nepalviews.com · Tue Aug 25 04:41:41 GMT 2026

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी अहिले सुनसान बनेको छ । कुनै समय ग्राहकको भिडले व्यापारीलाई सास फेर्नसमेत फुर्सद नदिने सल्लेरी बजार पछिल्लो समय सुनसान बन्दै गएको हो । बजारका अधिकांश पसल नियमित रूपमा खुल्ने गरे पनि ग्राहकको चहलपहल भने निकै घटेको छ ।
नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)