अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो : उपराष्ट्रपति यादव
clickmandu.com · Tue Aug 25 04:45:46 GMT 2026

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यातायात तथा अटोमोबाइल क्षेत्र कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित १८औँ संस्करणको ‘नाडा अटो शो’ को उद्घाटन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)