प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
nepallive.com · Tue Aug 25 04:48:10 GMT 2026

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधि सभाको आज (मङ्गलबार) का लागि तय गरिएको बैठक स्थगित भएको छ ।
संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज भदौ ९ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)