सभामुखको सासु बितेपछि संसद बैठक स्थगित
janaaastha.com

प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ । सभामुख डिपी अर्यालको सासुआमाको निधन भएकाले दिउँसो १ बजे डाकिएको बैठक स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)