हर्मुजमा ६ महिनामा ६८ समुद्री घटना
nepalnews.com · Tue Aug 25 04:54:51 GMT 2026

लन्डन। इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा हर्मुजको जलघाँटी आसपास व्यापारिक जहाजसम्बन्धी ६८ घटना भएका छन्।
अन्तर्राष्ट्रिय समुद्री सङगठन (आइएमओ) का अनुसार ती घटनामा कम्तीमा २० जना नाविक तथा बन्दरगाह कामदारको मृत्यु, ३५ जना घाइते र एक जना बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)