प्रभु बैंकद्वारा भोटेकोशी बाढी प्रभावितहरूका लागि २ करोड ११ लाख ११ हजार सहयोग
setopati.com · Wed Sep 02 06:38:43 GMT 2026

प्रभु बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि दुई करोड ११ लाख ११ हजार एक सय ११ रूपैयाँ आर्थिक सहयोग गरेको छ।
गत भादौ १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदी किनारमा रहेका बासिन्दाहरूलाई अपुरणीय मानविय तथा भौतिक क्षति पुऱ्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)