आजको संसद् बैठक ‘विशेष कारण’ ले स्थगित, भोलि बालेनले जवाफ दिँदै
clickmandu.com · Tue Aug 25 04:59:03 GMT 2026

काठमाडौं । आज (मंगलबार) दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै ‘विशेष कारण’ले बैठक स्थगित गरिएको जानकारी दिएको हो ।
सचिवालयका अनुसार आज बस्न नसकेको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)