डलर १५३ रुपैयाँ ५० पैसा, पाउन्ड २०९ र युरो १७९ रुपैयाँ पुग्यो
bishowkhabar.com · Tue Aug 25 04:58:52 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५ पैसा तोकिएको छ । यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)