बहुचर्चित बाँसबारी काण्डका आरोपीदेखि जुवाडेसम्मका छन् नवनियुक्त नेपाली वाणिज्य–महावाणिज्यदूत
bishowkhabar.com · Tue Aug 25 04:58:47 GMT 2026

काठमाडौं– विभिन्न मुलुकका लागि अवैतनिक वाणिज्यदूत तथा महावाणिज्यदूतका रूपमा नियुक्त भएका नेपाली व्यवसायीहरूमध्ये केही भ्रष्टाचार, जग्गा हिनामिना, जुवा र उपभोक्ता ठगीजस्ता विवादमा मुछिएको पाइएको छ ।
यसले नियुक्ति प्रक्रिया र नियमनको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)