१६ वर्षपछि स्पेन सेमिफाइनलमा, जारी विश्वकपमा पहिलो गोल
corporatenepal.com · Sat Jul 11 00:09:10 GMT 2026
काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन १६ वर्षपछि फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)