राष्ट्रिय सभा बैठक सुरु
gorkhapatraonline.com · Tue Aug 25 05:01:24 GMT 2026

सङ्घीय संसद्अन्तर्गको राष्ट्रिय सभा बैठक सुरु भएको छ ।
मङ्गलबार बिहान १०ः१५ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)