प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने
ajakoartha.com · Tue Aug 25 05:03:00 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ः०० बजे बस्ने भएको छ ।
संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ः०० बजे बैठक बस्ने तय भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)