होस्टेलभित्र असुरक्षा झैंझगडा, दुर्व्यसनदेखि मृत्युसम्म
annapurnapost.com · Tue Aug 25 04:56:43 GMT 2026

काठमाडौं : भदौ ५ गते काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा भएको कुटपिटमा २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भयो। यो घटनाले होस्टेलमा बस्ने विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
त्यस्तै कोटेश्वरस्थित न्यु फेमली गर्ल्स होस्टेलमा विद्यार्थीमाथि गरेको दुर्व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन लाख जरिबाना गरेको छ। पछिल्लो समय काठमाडौंका विभिन्न होस्टेलहरू मापदण्डविपरीत सञ्चालन हुँदा झैझगडा, लागुऔषध दुर्व्यसनका पनि घटना बढेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)