प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने
barnanmedia.com · Tue Aug 25 05:01:42 GMT 2026

प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ः०० बजे बैठक बस्ने तय भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)