अबको एमाले : कटुताको निरन्तरता कि वैचारिक पुनर्जागरण ?
ratopati.com · Tue Aug 25 05:15:00 GMT 2026

नेकपा एमालेभित्र अध्यक्ष कमरेड केपी शर्मा ओलीले केही दिनअघि आफ्नै कार्यकर्ताप्रति प्रयोग गर्नुभएको अराजनीतिक टिप्पणीलाई लिएर सुरु भएको बहस अझै सेलाएको छैन । बहसले आफ्नै बाटो लिइरहेको छ । दुर्भाग्यवश, सकारात्मक र वैचारिक बहसभन्दा नकारात्मक टिप्पणी, आरोप–प्रत्यारोप र व्यक्तिगत कटाक्षले बढी स्थान पाउँदै गएको देखिन्छ ।
यो प्रसङ्गलाई केवल एउटा अभिव्यक्तिको पक्ष वा विपक्षमा सीमित गरेर बुझ्नु पर्याप्त हुँदैन । यसले एमालेको समग्र राजनीतिक संस्कृति, नेतृत्वको शैली, आन्तरिक लोकतन्त्र र कम्युनिस्ट चरित्रका बारेमा गम्भीर प्रश्न उठाएको छ । त्यसैले अहिलेको बहस व्यक्तिविशेषको समर्थन वा विरोधभन्दा माथि उठेर पार्टी कस्तो राजनीतिक संस्कार र वैचारिक चरित्रसहित अघि बढ्ने भन्ने प्रश्नमा केन्द्रित हुनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)