मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
kathmandupati.com · Tue Aug 25 05:10:40 GMT 2026
काठमाण्डु – मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले पहिले फिल्डिङ गर्दै छ । जारी खेलमा मलेसियाले टस जितेर ब्याटीङ् रोजेको हो ।
नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध घरेलु मैदानमा अभ्यास खेल खेलिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)