प्रतिनिधिसभा बैठक बुधबार १ बजे बस्ने
gorkhapatraonline.com · Tue Aug 25 05:15:06 GMT 2026

सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभाको मङ्गलबानर दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजे बस्ने भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ बजे बैठक बस्ने तय भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)