जस्मिन पेन्ट्सको चाडपर्व अफर: लण्डन भ्रमणदेखि वासिङ मेसिनसम्म जित्ने मौका
clickmandu.com · Tue Aug 25 05:28:29 GMT 2026

काठमाडौं । नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गर्दै जस्मिन पेन्ट्स लिमिटेड (मनकामना ग्रुप अफ कम्पनीज) ले विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ ।
कम्पनीले ‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग !’ भन्ने नाराका साथ नयाँ अभियान सुरु गरेको हो । यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो घर रङ्गाउँदा विभिन्न आकर्षक उपहारहरूसँगै लक्की ड्रमार्फत लण्डन भ्रमण गर्ने स्वर्ण अवसर प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)