स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
nepalnews.com · Sat Jul 11 00:44:42 GMT 2026
काठमाडौँ। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)