बेल्जियममाथि रोमाञ्चक जितसँगै स्पेन विश्वकपको सेमिफाइनलमा, अब फ्रान्ससँग भिडन्त
aarthiknews.com
काठमाडौं । मिकेल मेरिनोले फेरि एकपटक अन्तिम समयमा निर्णायक गोल गर्दै स्पेनलाई फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुर्याएका छन्। शुक्रबार भएको क्वार्टरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मेरिनोले खेलको ८८औँ मिनेटमा विजयी गोल गरे। केही दिनअघि पोर्चुगलविरुद्ध अन्तिम १६ को खेलमा इन्जुरी समयमा विजयी गोल गरेका उनले यसपटक पनि टोलीलाई कठिन अवस्थाबाट उकासे।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)