कारभित्र लुकाएर लैजाँदै गरेको १६८ गाँजासहित दुईजना पक्राउ
annapurnapost.com · Tue Aug 25 05:26:02 GMT 2026

काठमाडौं : चितवनमा प्रहरीले १६८ केजी लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक दिल्ली राम थारू र कारमा सवार कर्णबहादुर तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज नजिकबाट गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)