नाडा अटो शो २०२६ को उद्घाटन, हेर्नुस् तस्बिरमा
setopati.com · Tue Aug 25 05:39:22 GMT 2026

नेपालको अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी 'एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६' को उद्घाटन भएको छ।
मंगलबार बिहान उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)