भड्कियो अमेरिका–क्यानडा व्यापार युद्ध, ट्रम्पले दिए कारमाथिको ट्यारिफ बढाउने चेतावनी
ratopati.com · Tue Aug 25 05:42:01 GMT 2026

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सबै खालका कार, ट्रक र गाडीका पार्टपूर्जामा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) बढाएर ५० प्रतिशतमा पुर्याउने चेतावनी दिएका छन् ।
मंगलबार ट्रम्पले बताएअनुसार यो ट्यारिफ २०२७ को जनवरी १ देखि लागू हुनेछ । हालैका दिनमा व्यापर सम्झौता गर्ने प्रयास असफल भएपछि दुई देश व्यापार युद्धको स्थितिमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)