२१ नियोग राजदूतविहीन हुनु सामान्य ढिलाइ होइन, अन्तर्राष्ट्रिय साख खस्कियो : सांसद तिमिल्सिना
ratopati.com · Tue Aug 25 05:43:28 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले सरकारको परराष्ट्र नीति र कूटनीतिक कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद तिमिल्सिनाले विदेशस्थित नेपाली दूतावासहरू लामो समयदेखि नेतृत्वविहीन हुनुले नेपालको अन्तर्राष्ट्रिय साखमा असर पुगेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)