सुनचाँदीको मूल्य घट्यो
gorkhapatraonline.com · Tue Aug 25 05:43:50 GMT 2026

स्थानीय बजारमा आज सुनको मूल्य पाँच सय र चाँदीको मूल्य ६५ रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य चार हजार नौ सय रुपियाँ कायम भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)