प्रधानमन्त्री साहले आज संसदमा सम्बोधन गर्ने
barnanmedia.com · Wed Sep 02 06:35:17 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आज संसदमा सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)