सुनको भाउ तोलामा ५०० र चाँदी ६५ रुपैयाँले सस्तियो, अब कति ?
arthadabali.com · Tue Aug 25 05:45:02 GMT 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय र चाँदीको मूल्य ४ हजार ९ सय कायम भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)