सरकारले अटोमोबाइल क्षेत्रकाे भन्सार दर घटाउनुपर्छ : अध्यक्ष श्रेष्ठ
nepalsamaya.com · Tue Aug 25 05:46:06 GMT 2026

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई गति दिन र तोकिएका लक्ष्यहरू पूरा गर्न अर्थतन्त्रको ‘पुनर्संरचना’ गर्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार नाडा अटो शो-२०२६ को उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। सरकारले आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने लक्ष्य राखेको सन्दर्भमा अध्यक्ष श्रेष्ठले यसका लागि सबै पक्षले गम्भीर भएर सोच्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)