प्रधानमन्त्रीको आँखामा समस्या, कालो चस्मा नखोल्ने
janaaastha.com

प्रधानमन्त्री बालेन साह भोलि संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाएरै सहभागी हुने भएका छन् । उनले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आँखा परिक्षण गराएकोमा चिकित्सकले कालो चस्मा लगाउन र आवश्यकताअनुसार आई ड्रप प्रयोग गर्न सल्लाह दिएको दावी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)