वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज भारी वर्षा
barnanmedia.com · Sat Jul 11 00:58:36 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो ।
दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)