पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल
nepallive.com · Tue Aug 25 06:06:18 GMT 2026

पोखरा– पोखराका पर्यटन व्यवसायीहरुले पोखराबाट दुबईका लागि हुने अन्तर्राष्ट्रिय उडानबारे युएईका राजदूत अब्दुल्लाह साइद मुवारक जरवान अलसाम्सीसँग भेटेर छलफल गरेका छन् ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी सहितको टोलीले राजदूत अलसाम्सीसँग भेटेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)