नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ -उपराष्ट्रपति यादव
kendrabindu.com · Tue Aug 25 06:11:37 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र बन्न सक्ने बताएका छन् ।
भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको उद्घाटनमा बोल्दै उपराष्ट्रपति यादवले नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘नाडा अटो शो एउटा व्यापारी मोला वा प्रर्दशनिमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता, आर्थिक रूपान्तरणको निमित्त सशक्त मार्गचित्र बन्नसक्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)